सबै नागरिकमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन सरकार दृढ : मन्त्री बस्नेत
काठमाडौं।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताएका छन्। सिन्धुपाल्चोकको चौतारामा सोमबारआयोजित कार्यक्रममा उनले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताए। मन्त्री बस्नेतले