प्रधानमन्त्री प्रचण्डद्वारा पशुपति क्षेत्रको अवलोकन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गर्नुभएको थियो । उहाँलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका