सांसदलाई सिधै पाँच करोड दिने ब्यबस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट
काठमाडौं।चैतर्फी आलोचनाका बाबजुद ब्युंताईएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्बोच्च अदालतमा रिट परेको छ। अधिवक्ता राधिका खतिवडा, अनिल आचार्य, नन्दराज उपाध्यय, र श्यामबहादुर ढकालले सांसदहरुलाई सिधै पैसा