भरत दाहाल पक्राउप्रति त्रिमूल नेपालको आपत्ति,राज्य ‘फासीवादतर्फ उन्मुख भइरहेको’ आरोप
काठमाडौं,४असोज । राजनीति विश्लेषक,चिन्तक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको घटना खेदजनक भएको भन्दै त्रिमूल नेपाल केन्द्रीय समितिले आपत्ति जनाएको छ। दाहाल पक्राउ प्रकरणले वर्तमान शासन व्यवस्थाको