कांग्रेसमा विचारको बहस कम र गुटको स्वार्थ बढी छ : प्रकाशमान
चितवन।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा विचारको बहस कम र गुटको स्वार्थ बढी हुने गरेको बताएका छन्। चितवनमा पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ‘कांग्रेसमा सुधार आवश्यक छ।