आज मार्गशीर्ष शुक्ल पूर्णिमा : धानको पूजा गरी धान्य पूर्णिमा र नेवारी समुदायले योमरी पुन्ही मनाउँदै
काठमाडौं,१८ मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ