गृष्मालाई ‘बेस्ट मोडेल’ अवार्ड
काठमाडौँ,१३ साउन । दोश्रो क्रियटीभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२५ की मोडल तथा नृत्याङ्गना गृष्मा पौडेलले‘बेष्ट मोडल’को अवार्ड पाएपछि पुराना संघर्षका दिन सम्झिएकी छिन्। शनिवार नेपाल पुलिस क्लब,काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५