उम्मेदवारी फिर्ता लिन गृहमन्त्रीले गरेको आग्रह कांग्रेस नेता पौडेलद्वारा अस्वीकार
भरतपुर।भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणको आग्रहलाई अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि उम्मेदवारी फिर्ताका लागि आग्रह गर्न