संसद पुनस्थापनाका लागि अदालतलाई दबाब दिनु नहुने देउवाको भनाई
काठमाडौं, ७ फाल्गुन ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन