निर्वाचन आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस्– प्रधानमन्त्री ओली
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुुटुु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताउनुभएको छ । निर्वाचन आयोगद्वारा आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा