स्वास्थ्य सेवामा महाकुलुङ गाउँपालिकाको फड्को
काठमाडौं । दृढ इच्छाशक्ति भएपछि सोचेअनुरुपको काम सम्पन्न गर्न सकिन्छ भन्ने एउटा ताजा उदाहरण बनेका छन्, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती । सोलुखुम्बु जिल्लाको अत्यन्तै दुर्गम मानिने सो गाउँपालिकामा सुविधासम्पन्न