धरानमा सार्बजनिक रूपमा गोरु काटेको भिडियो सामाजिक सञ्जालमा पोष्ट हुनु दु:खद : राप्रपा
काठमाडौँ । राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद भएको जनाएको छ । सामाजिक