सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाबाट एक जना बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नं ७ तेरादुखोर निवासी भूपाल राई ६ दिन अघि देखि बेपत्ता रहेको गाउँपालिका
काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्। मन्त्रीस्तरमा भएको सो निर्णयलाई प्रस्तावका रूपमा आज
काठमाडौँ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिले नै संबिधान संशोधन गर्न नसकिने बताएका छन्। आइतवार काठमाडौँमा आयोजित पुस्तक विमोचनमा उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको
काठमाडौं।गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनामा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब नौ बजे २५ मिटरमाथिबाट आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् । गृहमन्त्री लामिछानेले बाढी
काठमाडौं । गृहसचिव एकनारायण अर्यालले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई मनसुन अवधिभर आफ्नो जिल्ला नछाड्न निर्देशन दिएका छन् ।सचिव अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न
सोलुखुम्बु।नेपाली कांग्रेस भातृ संगठन नेपाल किसान महासंघ थुलुङ दुधकोशी वडा नं २ ले धान रोपाइँ कार्यक्रमको आयोजना गरेको छ। असार १५ गते अर्थात राष्ट्रिय धान दिवसको अवसरमा शनिबार कांगेलको माथिल्लो
भक्तपुर ।भक्तपुर बालकोटस्थित डल्लीको चिया पसलको आयोजनामा रक्तदान सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा बालकोट चोकमा रहेको लक्ष्मी सनराईज बैंक शाखा परिसरमा रक्तदान सम्पन्न भएको हो। कार्यक्रममा
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र
काठमाडौं।थुलुङ दुधकोशी गाउँपालिकाका आधा दर्जन भन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एमाले थुलुङ दुधकोशी वडा नं- ८ वडा सम्पर्क मञ्चले राजधानी काठमाडौंको धोबिचौरमा शनिबार आयोजित