थुलुङ दुधकोशीमा अधिबक्ता राईलाई एमालेले बनायो अध्यक्षको उम्मेदवार,उपाध्यक्षमा कल्पना
सोलुखुम्बु।नेकपा (एमाले) ले थुलुङ थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा आङबाबू राईलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ। गाउँपालिका कमिटीको आज सम्पन्न बैठकले अधिबक्ता समेत रहेका बौद्धिक ब्यक्तित्व राईलाई अध्यक्षको उम्मेदवार बनाउने सर्बसम्मत