सगरमाथा आरोहणका लागि खुम्बु आइस्फलको विकल्प खोज्दै आरोहीहरु
लाक्पाग्याल्जेन शेर्पा,सोलुखुम्बु।युवा पिंढीलाई सगरमाथा आरोहण सहज होस् भन्ने उद्देश्यले दुई आरोहीहरु सगरमाथा चढ्ने नयाँ बाटोको खोजीमा जुटेका छन् । बिगत १६ बर्ष पहिला बिना अक्सिजन सर्बोच्च शिखर सगरमाथा आरोहण गरेका