नेचासल्यान : एमालेले गर्यो सर्बसम्मत उम्मेदवार सिफारिस,दोहोरिए राजन राई
सोलुखुम्बु।नेकपा एमाले नेचा सल्यानले गाउँपालिकाको वडाध्यक्षसहित सदस्यका उम्मेदवारहरु सर्बसम्मत रूपमा चयन गरेको छ। बिहिवार सम्पन्न वडा कमिटीको बैठकले वडाध्यक्ष पदका लागि राजन राईलाई सिफारिस गर्ने निर्णय गरेको हो।राई अघिल्लो निर्बाचनबाट