प्रशान्ति एकेडेमीले आयोजना गर्यो अभिभावक सम्मेलन
काठमाडौं।वुढानिलकण्ठ १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले अभिभावक सम्मेलन तथा विविध कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ११ गते आइतवार विद्यालयको प्रागंणमा आयोजित एक कार्यक्रमकाबीच प्रशान्तीले आफ्ना अभिभावक, आगन्तुक र शुभचिन्तकहरुको