सोलुदुधकुण्डमा फेरि मार्यो कांग्रेसले बाजी,प्रमुखमा दोहोरिए नाम्गेल जाङ्बु
सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डमा फेरि पनि कांग्रेसले नै बाजी मारेको छ। गत शुक्रवार सम्पन्न निर्बाचनमा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार नाम्गेलजाङ्बु शेर्पा सो नगरपालिकाको