प्रगतिशील युवा संघ नेपालको उपाध्यक्षमा कार्की



काठमाडौ । प्रगतिशील युवा संघ नेपालको उपाध्यक्षमा कार्की चयन भएका छन् । यहि मितिः २०७९ साल भाद्र २४ र २५ गते काठमाडौस्थित नेकपा(माले)को केन्द्रीय कार्यलयमा भएको राष्ट्रिय भेलाले कार्कीलाई उपाध्यक्षमा चयन गरेको हो ।

यो भन्दा आगाडी कार्की युवा संघ नेपालको सह संयोजकको रुपमा संगठनमा काम गर्दै आएका थिए । उक्त भेलाले दिनेश खातीकोको अध्यक्षतामा ५ सदसीय सचीवालय र २५ सदसीय केन्द्रीय कमिटी बनाएको छ ।

५ सदसीय सचीवालयमा दिनेश खाती, मोहन कार्की, उदिम खड्का, बसन्त पाण्डे, राजेश गिरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्