फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्याँस १८०० पुग्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ बृद्धि गरेको छ। युक्रेनमाथि रसियाको आक्रमणलाई कारण देखाउँदै निगमले आज फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो। स्थानीय