राष्ट्र बैंकको कार्यालयले आजबाट साट्न थाल्यो दशैंका लागि नयाँ नोट



काठमाडौं।नेपाल राष्ट्र बैंकले आजबाट दसैंका लागि नयाँ नोट साट्न सुरु गरेको छ। हो।बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको हो।

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।

प्रतिक्रिया दिनुहोस्