नवरात्रका अवसरमा नेचासल्यानस्थित सिंहदेवी मन्दिरमा देवी भागवत पुराण सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यान-३ स्थित सिंहदेवी सेवा समाज गुठीको आयोजनामा देवी भागवत पुराणको शुभारम्भ गरिएको छ । नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्य तथा पण्डित सिताराम तिमिल्सिनाको विशिष्ट आतिथ्यतामा सिंहदेवी