भक्तपुरमा गर्ने भनिएको दुर्गा प्रसाईको आजको कार्यक्रम स्थगित, तीन ठाउँमा सांस्कृतिक कार्यक्रम गर्ने
काठमाडौं।दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ । महाअभियानको सचिवालयले एक विज्ञप्ति जारी आज भक्तपुरको दरवार क्षेत्र