पृथ्वी जयन्तीमा राप्रपाको कविता प्रतियोगिता, ४० बर्ष नभएकाले मात्र भाग लिन पाउने
काठमाडौं।३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ पुसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता