नेपाली कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीमा कस्को कति मत ?



काठमाडौँ,२५ असोज । नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो । सार्बजनिक पछिल्लो विवरण अनुसार हालसम्म १ हजार २२९ मत गणना भएको छ ।

उपसभापति (खुला २ पद)
१. डा चन्द्रकान्त भण्डारी—५२३ मत
२. ई. मधु आचार्य—३४३ मत
३. गोविन्द भट्टराई—२९१ मत
४. सुरेन्द्रराज पाण्डे—२८९ मत
५. दीपक गिरी—२४२ मत
६. धनराज गुरुङ—२११ मत
७. प्रा. डा. चन्द्र मोहन यादव—१२६ मत

उपसभापति (समावेशी १ पद)
१. बिनोद कुमार चौधरी—३४७ मत
२. जीवन परियार—२८७ मत
३. फरमुल्लाह मंसुर—१६४ मत
४. सीता गुरुङ—१५१ मत
५. रंजीत कर्ण—९८ मत

महामन्त्री (खुला २ पद)
१. प्रदीप पौडेल—६८८ मत
२. अमरसिंह पुन मगर—४४३ मत
३. उदयशमशेर राणा—३८८ मत
४. डा. सुनिलकुमार शर्मा—३०० मत
५. गुरुराज घिमिरे—१६९ मत
६. नैनसिंह महर—१२९ मत
७. शंकर तिवारी—१९ मत
८. डा. सन्तोष उपाध्याय—१७ मत

महामन्त्री (महिला १ पद)
१. डा. डिला संग्रौला (पन्त)—५२३ मत
२. महालक्ष्मी उपाध्याय (डिना)—४८४ मत
३. रीता खनाल—१३९ मत

प्रतिक्रिया दिनुहोस्