नेचासल्यानको ख्याम्पुमा एकदिने दाँतमुख सम्बन्धी तालिम सञ्चालन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिका-१, ख्याम्पुमा एकदिने दाँत,मुख सम्बन्धी तालिम सञ्चालन गरिएको छ । FIDR तथा Action Youth Nepal को आयोजनामा सोलुखुम्बु तथा ओखलढुंगा जिल्ला सामुदायिक परियोजना अन्तर्गत सञ्चालित उक्त तालिमा सम्बन्धित