बुढानिलकण्ठबाट पक्राउ परे लिटिल बुद्ध
काठमाडाैं । लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । अनुयायीहरू बेपत्ता पारेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बमजनलाई मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरेकाे हाे । “विभिन्न