शिक्षा क्षेत्र योजना निर्माण गर्ने सोलुखुम्बुको पहिलो गाउँपालिका बन्यो थुलुङ दुधकोशी
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको शिक्षा क्षेत्र योजना हस्तान्तरण गरिएको छ। रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित ३ दिने एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम समापन कार्यक्रममा रीड नेपालका प्रमुख