गुणस्तर वृद्धिका लागि नयाँ नयाँ कार्यक्रम अघि बढाउंँदै नेचासल्यानको हिमाल दर्शन माबि
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिका वडा नं-३ को हिमाल दर्शन माध्यमिक विद्यालयले विद्यालय बडापत्र राख्न सुरु गरेको छ । गत बैशाखमा ओम प्रसाद बास्तोलाको अध्यक्षतामा विद्यालय ब्यबस्थापन समितिको नेतृत्व सुरु सम्हाले यता