शिक्षा क्षेत्रमा रीडको सहयोग महत्वपूर्ण र प्रशंसनीय : अध्यक्ष राई
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा एकीकृत पाठ्यक्रममा आधारित ३ दिने पुनर्ताजगी शिक्षक तालिम बुङमा सुरु भएको छ। शनिबारबाट सुरु तालिमको उद्घाटन गर्दै पालिका प्रमुख कुलुङले शिक्षक पेशा