‘नहँसाऊ शत्रु’ को गीति भिडियो सार्बजनिक



आर पोखरेल,काठमाडौं। स्वर्गीय गायक अमन ओली र गायिका तुलसी घर्तिमगरको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत’नहसाउ शत्रु’गीतको भिडियो सार्बजनिक आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन,सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।गीतमा देव बोहरा,श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ

प्रतिक्रिया दिनुहोस्