न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त ,एक जनाको सरुवा
काठमाडौँ।न्याय परिषद्को सिफारिसमा आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गरेका छन्। न्याय परिषदले पदमुक्त गर्न सिफारिस गरेलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीशद्वयलाई आइतबार