थुलुङ दुधकोशीले बैशाख पहिलो हप्ताभित्र गाउँ शिक्षा योजना निर्माण गरि सक्ने
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले आगामी बैशाख पहिलो हप्ताभित्र गाउँ शिक्षा योजना निर्माण गरिसक्ने भएको छ । गाउँपालिकामा तीन दिन देखि जारी गाउँपालिका शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठीले उक्त निष्कर्ष