खुम्बु पासाङल्हामुमा पाँचदिने प्रारम्भिक बाल विकास तथा शिक्षा सम्बन्धी तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।हिमालयन ट्रष्ट नेपालले खुम्बु पासाङल्हामु गाउँपालिकासँगको समन्वयमा आयोजित पाँचदिने प्रारम्भिक बाल विकास तथा शिक्षा सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ स्थित महेन्द्र