उपराष्ट्रपतिमा एमाले नेतृ अष्टलक्ष्मीले गराईन उम्मेदवारी दर्ता
काठमाडौं। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। शनिबार उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनलाई उपराष्ट्रपतिको एम्मेदवार बनाउने भन्ने निर्णय एमालेको शनिबार बिहानको सचिवालय बैठकले गरेको