महाकुलुङमा शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले रीड नेपालको सहकार्य तथा प्रावधिक सहयोगमा सुरु भएको पालिकाको शिक्षा क्षेत्र योजना निर्माण कार्यशालाको उद्घाटन गरेका छन् । बिहिवारबाट सुरु कार्यशालाको उद्घाटन गर्दै गाउँ