सडक खन्ने क्रममा पहिरोले पुरिएर खुम्बु पासाङल्हामुमा एक कामदारको खुट्टा चुँडियो
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सडक खन्ने क्रममा झरेको पहिरोमा पुरिएर खुम्बुपासाङ ल्हामु गाउँपालिकामा एकजना कामदार गम्भीर घाइते भएका छन् । थामडांडा पैयां सुर्के हुँंदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने सडक खन्ने क्रममा ओखलढुंड्गाका पेमनुरी