सोलुखुम्बु : भोलिदेखि यातायात सेवा नियमित सञ्चालनमा आउने
प्रदीप खालिङ,सोलुखुम्बु।जिपमा भएको हुट तत्काल नहटाउन ट्राफिक कार्यालय सहमत भएसंगै अनिश्चितकालीन बन्दको चेतावनी दिंदै आजबाट यातायात ठप्प पारेका यातायात ब्यबसायीहरुले भोलिदेखि सेवा नियमित सञ्चालन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालयमा