टाक्सिन्दुका गरिब बालबालिकाहरुलाई खाद्यान्नसहित छात्रवृत्ति बितरण
प्रदिप खालिङ,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको टाक्सिन्दुका गरिबि बालबालिकाहरुलाई तारा फाउन्डेसन युएसएको आर्थिक सहयोग र हिमालयन तारा फाउन्डेसनको सहकार्यमा आज एक कार्यक्रमसहित छात्रवृत्ति प्रदान गरिएको छ । उक्त क्षेत्रका सामान्य तथा गरिब परिवारका