माओवादी केन्द्र निकट कर्मचारीको सोलुखुम्बु जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा राई
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती सोलुखुम्बुको अध्यक्षमा विशाल बाबू लिफङ राई निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पाँचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा राई सहित १५ सदस्यीय नया