जनयुद्धका उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको प्रचण्डको आरोप
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । शुक्रबार पार्टी कार्यालयमा कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा