गठबन्धनको बिरोधमा कांग्रेस कार्यकर्ताद्वारा बिरोध प्रदर्शन
जनकपुर।सत्तारुढ गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन्। आज बसेको गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिका