नेचासल्यानमा एमालेलाई सजिलै हराउन सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ : बास्तोला
डिल्ली शर्मा,सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले नेचासल्यानमा एमालेलाई सजिलै हराउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम नपाल्न आग्रह गरेका छन्। नेचासल्यान गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले