सरकारले श्रृखलाबद्ध रुपमा परराष्ट्र नीतिमा गम्भीर विचलन ल्याउन खोजेको ज्ञवालीको आरोप
काठमाडौं।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)