लाक्पाछिरीलाई खुम्बु पासाङल्हामु गाउँपालिका प्रबक्ताको जिम्मेवारी
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रबक्तामा लाक्पाछिरी शेर्पा नियुक्त भएका छन् । जेठ २० गते बसेको गाउँ कार्यपालिका बैठकले शेर्पालाई प्रबक्ताको जिम्मेवारी दिने निर्णय गरे अनुरुप उनलाई सो पदमा