रेशम चौधरीका पिता लालबीर स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा प्रवेश गर्दै



बर्दिया।कैलालीको टीकापुर काण्डमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका पूर्वसांसद रेशम चौधरीका पिता लालबीर चौधरी स्वतन्त्र सांसदका रुपमा प्रतिनिधिसभा प्रवेश गर्ने भएका छन् ।
बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका चौधरी विजयी २६ हजार ५ सय २० मतसहित विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थलाई झिनो मतान्तरले हराएका छन् । माओवादीका चौधरीले २६ हजार ३८४ मत ल्याएका छन् ।

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीले कैलालीका ती निर्वाचन क्षेत्रमा वर्चस्व बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्