प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान,असोज ४ गते संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्ने
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने गरेका छन्। प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख