अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोपमा महाभियोगको तयारी
एजेन्सी।अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले मंगलवार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन्। म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान