थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षकहरुलाई उपलब्ध गरायो शैक्षिक क्यालेन्डरसहितको डायरी
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्र अध्यापनरत सबै शिक्षकहरुले डायरी बितरण गरेको छ। गाउँपालिका अध्यक्ष अशिम राईले सोमबार पालिकामा आयोजित कार्यक्रममा प्रधानाध्यापक मार्फत पालिका भित्र अध्यापनरत सबै शिक्षकलाई पालिकाद्वारा प्रकाशित