पार्टीको लोगो र नेताका नाम जोडिएका फेक एकाउन्ट बन्द नगरे कानुनी कारबाहीमा जाने एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको छ । एमालेले पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम